संसद् विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ५, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ५, काठमाण्डौ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो।

त्यसको संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको छ । यसमा आइतबार पनि सुनुवाइ भएको थियो। संवैधानिक इजलासले हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गरिरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस