नेकपा उपाध्यक्ष गौतम भन्छन्-‘प्रचण्ड गुटमा म छैन’ : किन बस्दैछन् तटस्थ ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ ५, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ५, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफु प्रचण्ड गुटको मान्छे नभएको बताएका छन् । उनले एक टेलिभिजनसँगको अन्तर्वार्तामा प्रचण्ड गुटको मान्छे भएको आरोप लाग्दै आइरहेको विषयप्रति उनले केन्द्रित हुँदै जवाफ दिएका हुन् । संसद बिघटनपछि सबै नेता, कार्यकर्ताहरुले कित्ता क्लियर गरिसकेका छन् तर वामदेव भने तटस्थ बस्दै आएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस