प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको लगातार दोस्रो जित !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ माघ ५, सोमबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ ५, काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशलाई १ सय ८० रनले पराजित गर्दै बागमतीले लगातार दोस्रो जित हात पारेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस