संसद विघटनविरुद्ध कपाल खौरेर प्रदर्शन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ ६, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ६, काठमाडौ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाल विद्यार्थी संघको एउटा समूहका सदस्यहरुले कपाल खौरिएर प्रदर्शन गरेका छन् । राजधानीको ज्ञानेश्वर क्षेत्रमा कपाल खौरिएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले बल प्रयोग गरेर १५ जनालाई पक्राउ गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस