आजको विनिमयदर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ माघ ७, बुधबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिद मुल्य ११६ रुपैंया ७७ पैसा र बिक्री मुल्य ११७ रुपैंया ३७ पैसा तोकिएको छ । राष्ट्र बैंकले युरोपियन युरो एकको खरिद मुल्य १४१ रुपैंया ५३ पैसा र बिक्री मुल्य १४२ रुपैंया २६ पैसा तोकेको छ । यसैगरी आज पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७१ पैसा कायम भई कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस