प्रियसी रेकर्डिङ स्टुडियोको समुद्घाटन सम्पन्न

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ माघ ११, आईतबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ ११ काठमाडौँ । काठमाडौंको अनामनगरमा प्रियसी रेकर्डिङ स्टुडियोको समुद्घाटन सम्पन्न भएको छ ।

एक दशक लामो समय सङ्गित क्षेत्रमा रहेका राजेन्द्र पुरी तथा बबिता पुरीले  शनिबार काठमाडौंको अनामनगरमा नयाँ रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएका छन् ।

स्टुडियो उद्घाटन कार्यक्रम लोकप्रिय गायिका धनकुमारी थापा (सरु) तथा मोडल तेज गिरीको हातबाट रिबन काट्दै उद्घाटन गरिएको थियो ।

उक्त कार्यक्रममा अन्य कलाकार तथा सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै थापा तथा गिरीले व्यावसायिक सफलताको शुभकामना दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस