पेरिसडाँडामा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ११, आईतबार (३ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

माघ ११ काठमाडौ । नेकपाको प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा जारी छ ।

बैठक दिउँसो एक बजेबाट सुरु भएको पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध यसअघि गरिएका संघर्षको समीक्षा गर्दै भावी रणनीति तय गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीको कारवाही प्रक्रिया र अन्य सांगठानिक विषयमा छलफल हुने नेता वेदुराम भुषालले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस