प्रधानमन्त्रीविरुद्ध बालुवाटारमा प्रदर्शन,कृष्ण पहाडीसहित २६ जना नियन्त्रणमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १२, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १२, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले अदालतलाई नै प्रभाव पार्ने दुष्प्रयास गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको छ ।

आज बालुवाटार पुगेर प्रदर्शन गरेको शान्ति समाजको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको समाजकी सरिता पौडेलले जानकारी दिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस