आगामी दशैँमा हेर्न पाईनेछ राम चरणको साउथ हिन्दी फिल्म ‘आरआरआर’

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ माघ १२, सोमबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

काठमाडौं । डाइरेक्टर एस्एस राजामौलीको मस्ट अवेटेड फिल्म आरआरआरको रिलीज डेट सार्वजनिक भएको छ । साउथ सुपरस्टार राम चरण र जूनियर एनटीआर स्टारर आरआरआर अब दशैँमा सिनेमाघरमा रिलीज हुने भएको हो ।

यसको जानकारी आलिया भाटले सोमवार दिएकी हुन् । उनले सोसल मिडियामा एक नयाँ पोस्टर शेयर गरेर यसको जानकारी दिएकी हुन् । राम चरण, जूनियर एनटीआर बाहेक फिल्ममा अजय देवगण, श्रीया सरान र आलिया भा रहेका छन् । १३ अक्टुबरमा फिल्मा रिलीज हुने आलियाले बताएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस