गगन थापा लेख्छन्-‘नागरिक आन्दोलनमाथिको दमन ओलीतन्त्र अन्त्य हुनुअघिको फटफट्याइ हो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १३, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले नागरिक आन्दोलनमाथिको दमनको विरोध गरेका छन् । उनले ट्वीटरका लेखेका छन्, नागरिकको आन्दोलनमाथिको दमन र गिरफ्तारी ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइ हो । तानाशाहहरु ढल्नु अघि नागरिकलाई यसरी नै हेप्छन् अनि आफैं सकिन्छन् । संसद विघटनविरुद्ध जारी वृहत् नागरिक आन्दोलनको क्रममा आज भएको शान्तिपूर्ण भेलामा सहभागी नागरिकहरूमाथि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेका थियो । भेलामा सहभागी नागरिकहरूमाथि प्रहरीले प्रहार गरेको लाठी र पानीको फोहोराबाट दर्जनौँ नागरिकहरू घाइते भएका छन् । यसको चौतर्फी विरोध भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस