काँग्रेसले तीन दिने बृहत् सडक आन्दोलन गर्ने, के-के छन् कार्यक्रमहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १३, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १४, काठमाण्डौ । प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली काँग्रेसले तीन दिने सडक आन्दोलनको कार्यक्रम गर्ने तयारी गरेको छ । आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिले आन्दोलनको कार्यक्रम घोषणा गर्न लागेको हो । तीन दिनको सडक आन्दोलन हुने नेपाली काग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।

माघ १९ गते भातृ संगठन, २४ गते शुभेच्छुक सस्था र ३० गते जिल्लामा आन्दोलनको घोषणा गर्ने तय भएको नेता घिमिरेले जानकारी दिए । प्रतिनिधिसभा विघटनको विषयलाई लिएर सरकार संचालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी प्रष्ट रुपमा विभाजित अवस्थामा पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस