सर्वोच्च अदालतमा पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध अवहेलना मुद्दा दर्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ १३, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १४, काठमाडौं । सर्वोच्च अदालतमा पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । मंगलवार राजाराम घिमिरेसहित २ जनाले पूर्व सभामुख ढुंगानाविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका हुन् ।

ढुंगानाले न्यायाधीशहहरुविरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै उनीहरुले ढुंगानाविरुद्ध अवहेलना मुद्दा दर्ता गराएको बताएका छन् । ढुंगानाले केहीदिन अघि अदालतले शतप्रतिशत संसद ब्यूँताउनुपर्छ, सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्ने भन्दै टिप्पणी गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस