इंग्लिस प्रिमियर लिग फुटबल : लिभरपुलको सहज जित दर्ता

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ माघ १६, शुक्रबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ १६, काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटेनहमविरूद्ध सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ३।१ गोलले पराजित गरेको छ ।

जितसंगै लिभरपुल तालिकाको चौथो स्थानमा उक्लिएको छ । लिभरपुलले २० खेलमा ३७ अंक जोडेको छ । टोटेनहमको ३३ अंकसहित छैटौँ स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस