आजको मौसमः सामान्यतया सफा रहने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ माघ १७, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १७, काठमाडौ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा शनिबारको मौसममा पनि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस बाहेक अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
शनिबार राति प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस