ओली समुहले माघ २३ गते काठमाडौमा जनसभाको तयारी गर्ने

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७७ माघ १८, आईतबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी ओली समूहको बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा माघ २३ गते काठमाडौं गर्ने जनसभाको तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त जनसभा नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा आयोजना हुनेछ । उक्त जनसभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी हुनेछन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस