आज बोलाइएको बागमती प्रदेश सभा बैठक फागुन ५ गतेलाई सर्‍यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १९, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १९, काठमाण्डौ । आजका लागि बोलाइएको बागमती प्रदेश सभा बैठक दुई साताका लागि सरेको छ । प्रदेश सभा सचिव कृष्णहरि खड्काले आइतबार साँझ सूचना जारी गर्दै विशेष कारणले बैठक फागुन ५ गतेसम्मलाई स्थगित भएको जानकारी दिएका छन् ।

बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । यसअघि माघ ९ गते बस्ने भनिएको प्रदेश सभामा पौडेलविरूद्धको अविश्वास प्रस्तावबारे छलफल हुने भनिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस