संसद विघटन बिरुद्ध प्रबासी बेल्जियम ! (बक्तब्यसहित)

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ माघ १९, सोमबार (३ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

माघ १९, काठमाण्डौ । प्रवासी नेपाली एकता मंच बेल्जियमको सचिवालय समितिको अनलाइन बैठक बसेको छ । समतिीका अध्यक्ष जित लामाको अध्यक्षतामा बैठक बसेको थियो ।

बैठकले हालै नेपालमा भैरहेको राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै प्रधानमन्त्री केपि वलिले गत पौष ५ गते गर्नु भएको संसद विघटनलाई असम्बैधानिक, अलोकतान्त्रिक , तानाशाही र प्रतिगामी कदम हो भन्ने संगठनले ठहर गरेर प्रधानमन्त्री केपि ओलीको कार्यको घोर निन्दा गर्दै जननिर्वाचित संसद पुनर्स्थापना गरि नागरिक सर्वोच्चताको सम्मान गर्न र नेपाली जनताको प्रतिनिधि संविधानसभाले बनाएको संविधानको रक्षा गर्न जोडदार माग गर्ने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस