७७ वटै जिल्लामा संसद विघटनविरुद्ध कांग्रेसको विरोध प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १९, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १९, काठमाण्डौ । संसद विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १३ वटा भातृ संस्थाहरुले आज देशैभर प्रदर्शन गर्दै छन् ।

ओलि विरुद्ध देशका ७७ वटै जिल्लामा एकैपटक प्रतिनिधिसभा विघटन विरुद्ध भातृ संस्थाहरुले सशक्त आन्दोलन गर्न लागेका हुन् । मध्याह्न १२ बजे त्रिचन्द्र क्याम्पसबाट जुलुस निकालेर शान्तिवाटीकामा विरोधसभामा परिणत हुने कांग्रेस काठमाडौंले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस