प्रचण्ड–नेपाल नेतृत्वको नेकपा केन्द्रीय समिति बैठक दिउँसो बस्दै

माघ १९, काठमाण्डौ । प्रचण्ड–माधव नेतृत्वको नेकपाको केन्द्रीय समितिको बैठक आज दिउँसो बस्ने भएको छ । यसअघि बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply