प्रदेश १ को प्रदेशसभा बैठक २५ गते बस्दै, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने

माघ १९, काठमाण्डौ । प्रदेश १ को प्रदेशसभा बैठक २५ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै २५ गते बैठक बस्ने जानकारी दिएको हो ।

यसअघि माघ ७ गते प्रदेशसभा बैठक सुरु भएलगत्तै स्थगित गरिएको थियो । अब बस्ने बैठकमा मुख्यमन्त्री सेरधन राईविरुद्ध दर्ता गरीएको अविश्वासको प्रस्तावमाथि छलफल हुने छ ।

संम्बन्धित समचार

Leave a Reply