आजको आमसभाका लागि दरबारमार्गका सबै पसलहरु बन्द

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २३, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २३, काठमाडौ । अर्थशास्त्रको एउटा सिद्धान्त अनुसार जुन ठाउँमा मानिसहरुको चहलपहल बढी हुन्छ, त्यहाँको व्यापार–व्यवसाय बढी फस्टाउँछ । त्यसैले बढी चहलपहल हुने ठाउँमै राम्रा, ठूला र ब्राण्डेड पसलहरु खुलेका हुन्छन् ।

काठमाडौंको दरबारमार्ग त्यस्तै क्षेत्र हो, जहाँ अधिकांश ब्राण्डेड पसलहरु सञ्चालनमा छन् । आज दरबारमार्गमा अन्य दिन भन्दा बढी चहलपहल हुने, बढी मान्छे जम्मा हुने निश्चित छ । यस्तो बेला दरबारमार्गका पसलहरुमा झन् बढी व्यवसाय हुनु पर्ने हो । तर, यसको ठिक विपरित दरबारमार्गका पसलहरु बढी चहलपहल हुने दिन नै बन्द गरिएका छन् । आज शुक्रवार राम्रो व्यवसाय हुने दिन त्यहाँका व्यवसायीहरु भने असन्तुष्ठ छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस