प्रदेश १ प्रदेशसभा बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०७७ माघ २५, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २५, काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक बस्दैछ । सातौँ हिउँदे अधिवेशनको दोस्रो बैठक आइतबार दिउँसो २ बजेलाई बोलाइएको छ ।

गत ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको प्रदेश सभाको बैठक अघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस