आज बढ्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ माघ २५, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २५, काठमाडौ । नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले वृद्धि भएको हो । गएको शुक्रबार तोलाको ९० हजारमा कारोबार भएको सुन आज ९० हजार ६ सय रुपैयाँमा कारोबार भाइरहेको छ । त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । गएको शुक्रबार तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी एक यस रुपैयाँले वृद्धि भई आज १३ यस १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस