नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ आश्विन १२, शुक्रबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज १२,काठमाडौँ । नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ ।

मलेसिया भ्रमणमा रहेको नेपाली टोलीसँग भएको वार्तामा सरकारी उच्च अधिकारीहरुले नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति जनाएका छन् ।

नेपाली राजदूत कुमारराज खरेलले भने, ‘वार्ता उत्साहजनक रुपमा सफल भयो । कामदारको हकहित र सुरक्षाका विषयमा दुबै देशका चासो सम्बोधन भएका छन् ।’
राजदूत खरेलकाअनुसार दुबै पक्षले आन्तरिक प्रक्रिया पूरा गरेर छिट्टै श्रम सम्झौता गर्ने सहमति भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस