राष्ट्रपति भण्डारीले प्रदेश २ प्रमुखलाई हटाइन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ७, शुक्रबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फागुन ७ काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस