नागरिक सर्वोच्चता स्थापित गर्न आह्वान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन ८, शनिबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फागुण ८, काठमाडौं । बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हावी भएको ठहर गदै घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनपछि निरन्तर प्रदर्शनरत नागरिक आन्दोलनले शुक्रबार टुँडिखेल मार्चपछि घोषणापत्र सार्वजनिक गरेको हो । आन्दोलनकारीले ७० वर्षअघि प्रजातन्त्र घोषणा गरिएको टुँडिखेलस्थित खरीको बोटमै पुगेर कार्यक्रम गर्न उद्घोष गरेकाले शुक्रबार त्यहाँ वरिपरि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रहरीले अवरोध गरेपछि करोडौं मानिसको रगत र पसनिामा तिम्रो सत्ताको जग बसेको छ भन्ने नारा लेखिएको कालो टिसर्टसमेत लगाएका आन्दनेलनकारीले संकटा मन्दिर छेउमै घोषणापत्रले ९ सवाल उठाउँदै राजनीतिक प्रक्रियामा नागरिक स्वामित्व स्थापति नगरी एतेतिहासिक कार्यभार पूरा नहुने निकषर्ष निकालेको छ । कान्तिपुर

ताजा अपडेट

खोजी गर्नुहोस