प्रधानमन्त्रीको प्रतिगमन बिरुद्द अनेरास्ववियूको मसाल जुलुस

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन ८, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण ८, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन बिरुद्द अनेरास्ववीयू कोटेश्वर बहुमुखी क्याम्पस र अनेरास्ववियू मसाल जुलुस निकालेको छ । बिहिवार साझ कोटेश्वर चोकमा अनेरास्ववीयू कोटेश्वर बहुमुखी क्याम्पस र अनेरास्ववियू विद्यार्थीहरुले संयुक्त रुपमा मसाल जुलुस निकालेका हुन् । मसाल जुलुसको नेतृत्व विद्यार्थी नेता द्वय दिनेश घिमिरे , कल्याण दाहाल , न्युसन लामिछाने र माधव अधिकारीले गरेका थिए ।

प्रधानमन्त्री केपी ओलिले गरेको असम्बैधानिक कु र संवैधानिक निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको र प्रतिगमन नसच्चिए सम्म आन्दोलन जारी रहने कोटेश्वर बहुमुखी क्याम्पसका स्वबियु अध्यक्ष माधव अधिकारीले बताएका छ्न ।

ताजा अपडेट

खोजी गर्नुहोस