नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सबमा ३१ देशका ६३ वटा चलचित्र छनौट

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ फागुन ९, आईतबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

काठमाडौं । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब ‘निफ’, का लागी ३१ देशका ६३ वटा चलचित्र प्रस्तिस्पर्धाको लागि छनौट भएका छन् ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आइरहेको चौथो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब ‘निफ’ को लागि संसारका ५२ देश बाट ४५० चलचित्र प्राप्त भएका थिए । यो महामारिको बेलामा यती धेरै विश्वाश गरेर चलचित्र पठाउनु भएता पनि बिभिन्न सिमितताले गर्दा सबै देशको सबै राम्रा फिल्म छन्न वा प्रदर्शन गर्न सम्भब नहुने आयोजले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस