नेपालमै पहिलो टिकटक प्रतियोगीता : ‘रेलको बाटो’..मा बनाउनुहोस् अनि जित्नुस् नगद पुरस्कार !

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ फागुन ११, मंगलबार (४ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

रेलको बाटो पुग्दै छ रे तिमी बस्ने शहरैमा
हुम्ला कहिले मोटर पुग्ला बसेको छु रहरैमा
यस बोलको गितमा उत्कृष्ट टिकटक बनाउने भाग्यशालीले नगद पुरस्कार पाउने भएका छन् । गीतमा शब्द लेखराज गिरीको रहेको छ भने स्वर संगित सुरज पण्डितको रहेको छ । यो गितमा सबैभन्दा उत्कृष्ट हुने टिकटकवालाले नगद रु ५ हजार पुरस्कार पाउने गायक सुरज पण्डितले बताए । यस प्रतियोगीतामा सफल हुनेले नगद सहित म्युजिक भिडियोमा पनि स्थान पाउने उनले बताए । यो प्रतियोगीतामा भाग लिने प्रतियोगीले चैत्र १५ सम्म टिकटक पठाउनुपर्नेछ ।

गीतमा संगीत संयोजन कमल सौराग, रेकर्डिङ्ग स्टुडियो मारुनी डिजिटल, सम्पादन लोकेश भाट, छायांकन ट्राभलर अविनाश,रेशमराज रोकाया,दाने बोहरा हरिश महरा, निर्देशन सुरज पण्डित, दृश्य निर्माण वल्र्ड कभर मिडिया प्रा लि रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस