६९ वर्षीय प्रधानमन्त्री केपी शर्मा ओलीले मनाए जन्मदिन

फागुण ११, काठमाडौ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आफ्नो ६९औं जन्मदिन मनाएका छन् । सरकारी निवास वालुवाटारमा पारिवारिक माहोलमा प्रधानमन्त्री ओली आफ्नो ६९ औँ जन्मदिन मनाएका हुन् ।

प्रधानमन्त्री ओलीलाई पिता मोहनप्रसाद ओली जन्मदिनको आशीर्वाद दिएका छन् भने आफन्तले पनि सगुन स्वरुप मिठाइ र शुभकामना दिएका छन् ।

संम्बन्धित समचार

Leave a Reply