आरम्भ चौतारी लघुवित्तले ८.८५ प्रतिशत बोनस शेयर दिने निर्णय

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ फागुन १३, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण १३, काठमाडौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई लाभांश वितवरण प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ८ दशमलव ८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस