आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ फागुन १३, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण १३, काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

आज प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस