ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाए, विशाल भट्टराईलाई नयाँ जिम्मेवारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन १४, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन १४,काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् ।

गुरुङको ठाउँमा उनले विशाल भट्टराईलाई जिम्मेवारी दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

गुरुङ नेकपा प्रचण्ड माधव समूहमा रहेका छन् । ओलीले उनलाई हटाएर आफ्नो समूहमा रहेका खोटाङका सांसद भट्टराईलाई जिम्मेवारी दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस