सीडीओहरुको व्यापक सरुवा,को कहाँ पुगे ? (सूचीसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन १४, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन १४,काठमाडौँ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस