आज थप १ सय १२ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन १४, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण १४, काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा थप ११२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ । पछिल्लो २४ घण्टामा ५४ जनासंक्रमणमुक्त भएसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार २७७ पुगेको स्वास्थ्य तथा मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयकाअनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९३६ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा दुइ जना संक्रमितको मृत्यु भएको छ । नेपाल हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७७१ पुगेको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस