सुवास नेम्वाङ भन्छन्-‘संसद पुनस्थापनाले ओली सरकार झन् बलियो भयो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन १६, आईतबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुण १६, काठमाण्डौ । नेकपा ओली समूहका नेता सुवास नेम्वाङले संसद पुनस्थापना पछि सरकार झन् बलियो भएको बताएका छन् । नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाण्डौ सम्पर्क मञ्चले शनिवार काठमाण्डौमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन हुँदा काम चलाउ भएका प्रधानमन्त्री ओली पुनस्थापनापछि दह्रो भएको बताए ।

उनले प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरुलाई अहिले सरकार दह्रो हुँदा अप्ठ्यारो परेको टिप्पणी समेत गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस