निर्वाचन आयोगले नेकपा आधिकारिकताको विवाद छिट्टै नै टुङ्गो लगाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन १६, आईतबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुण १६, काठमाडौ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको आधिकारिकताको विवाद छिट्टै नै टुङ्गो लगाउने जनाएको छ ।‍ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विवाद समाधानका लागि विभिन्न निकायसँग छलफल भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

उनले सर्वोच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णयपछि थप छलफल आवश्यक परेकाले केही दिनमै विवादको टुंगो लगाइने पनि बताए । सर्वोच्च अदालतको निर्णयबाट हटेपछि समयका हिसाबले केही सहजता भएको भन्दै प्रवक्ता श्रेष्ठले आयोगले नेकपा विवाद छिट्टै टुङ्गाउने दाबी गरे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस