फागुण १७, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोपको पहिलो डोज लगाएका छन् । सोमबार असमको गम्छा भिरेर नयाँ दिल्ली एम्स अस्पताल पुगेका मोदीलाई पुडुचेरीकी नर्स पी नेवादाले भारत बायोटेकको कोभ्याक्सिन खोप लगाइदिएकी थिइन् साथमा केरलकी नर्स रोसम्मा अनिल उपस्थित थिइन् । यी तीन राज्यमा २७ मार्च देखि ६ अप्रिलमा विधानसभा चुनाव हुँदैछ ।
संम्बन्धित समचार
-
भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते
बैशाख १७, काठमाण्डौँ । भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।... -
भारतमा दोस्रो चरणको मतदान आज हुँदै
बैशाख १४,काठमाडौँ । भारतमा सङ्घीय संसदको तल्लो सदन लोकसभा चुनाव अन्तर्गत दोस्रो चरणको मतदान आज हुँदैछ... -
विश्वभर २८ करोड २० लाख मानिसमा भोकमरी, सुडानमा खाद्य सुरक्षाको अवस्था बिग्रँदै
बैशख १४, काठमाडौँ । विश्वभर २८ करोड २० लाख मानिस भोकमरीमा परेको रिपोर्ट सार्वजनिक भएको छ...