प्रि-ओपन सेसन नेप्सेमा करिब साढे ८ अंकले बढ्यो, कुन-कुन कम्पनीको शेयरमुल्य बढ्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ फागुन १८, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण १८, काठमाडौ । साताको तेस्रो दिन आज प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ८ अंक बढेको छ । सोमबार ४१ अंक बढेर २५१५.०३ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा ८।४३ अंक बढेर २५२३.४६ विन्दुमा पुगेको हो ।

मंगलबार २७ कम्पनीको २२ लाख १८ हजार ५१० रुपैयाँ बराबरको ४ हजार ९३२ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये २१ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस