चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य आज सर्वाधिक बढ्यो, कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ फागुन १९, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुण १९, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य बुधवार सर्वाधिक १० प्रतिशतले बढेको छ । दोहोरो अंकले घटिरेहेको बजारमा उक्त कम्पनीको शेयरमूल्य भने सर्वाधिक बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज नेप्से का अनुसार ४ हजार २७९ जनाबाट ७ लाख ६४ हजार ७४२ कित्ता शेयर खरीद माग भएको छ । यस दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू ५० ले बढेर अन्तिम मूल्य रू ५५० कायम भएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस