धादिङ धुनिवेशीमा ट्रक दुर्घटना,समीर पौडेलसहित दुईजना घाइते

फागुण २१, धादिङ । त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिबेसी नगरपालिका ९ खत्रीपौवामा ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घाईतेमा ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका बस्ने अन्दाजी ४० वर्षीय हरी पौडेल र धादिङकै धुनिवेशी नगरपालिका ९ का २१ वर्षीय समीर पौडेल छन् । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख १४ ९५ नम्बरको ट्रक शुक्रबार बिहान साढे ५ बजे सडकबाट अन्दाजी १० मिटर तल खसेको थियो ।

 

संम्बन्धित समचार

Leave a Reply