प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव बारे छलफल हुँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन २१, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण २१, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल पक्षको संसदीय दलको बैठक बस्दै छ । आज दिउसो १ बजे सिंहदरबारमा दलको बैठक बस्न लागेको हो । संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावबारे छलफल हुने बताइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस