प्रचण्ड–नेपाल पक्षद्धारा संसदीय दलको नेतामा प्रचण्ड, ओलीलाई हटाइयो !

  • अनलाइन केन्द्र
  • / राशिफल /
  • २०७७ फागुन २१, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण २१, काठमाण्डौ । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको सो पक्षको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाई सो पदमा प्रचण्डलाई चयन गरेको एक सांसदले जानकारी दिए । कानुन व्यवसायीहरुको सुझावको आधारमा दलको बैठकको अध्यक्षता नेता झलनाथ खनालले गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस