विवाद छिट्टै निरुपण गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई प्रचण्ड–नेपाल समूहको पुनः ताकेता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २१, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण २१, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले विवाद छिट्टै निरुपण गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई फेरि पत्र बुझाएको छ ।

आज आयोग पुगेका नेता राजेन्द्र पाण्डेले विवाद निरुपण छिट्टै गर्नका लागि ताकेतापत्र बुझाएको बताए । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो आइतबार आयोगको बैठक बस्ने र प्रक्रिया अघि बढाउने जानकारी दिएको पाण्डेले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस