जसपाले संसदीय दलको बैठक बोलायो: बर्तमान राजनितिक अवस्थाबारे छलफल हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन २४, सोमबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

फागुन २४,काठमाडौँ । जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ।

मंगलबार दिउँसो १ बजे संसदीय दलको कार्यालयमा बैठक बस्ने राजपा नेता डा सुरेन्द्र कुमार झाले अनलाइनकेन्द्रलाई बताए

समसामयिक राजनीतिक घटनाक्रमबारे आवश्यक धारणा तय गर्न बैठक बस्न लागेको हो।

जसपामा ३४ जना सांसद छन्। समाजवादी पार्टी नेपाल र राजपा मिलेर जसपा पार्टी बनेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस