प्रधानमन्त्री ओली संसद बैठक सुरु नहुँदै बाहिरिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २६, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २५,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका छन् ।

प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा प्रधानमन्त्री बाहिरिएका हुन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस