१ मिनेट बस्यो संसद बैठक ! अर्को बैठक चैत ३ गते बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २६, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

संसद बैठक सुरु फागुन २६,काठमाडौँ । प्रतिनिधि सभाको अर्को बैठक चैत ३ गते बस्ने गरी स्थगित भएको छ । प्रतिनिधि सभाको सातौँ अधिवेशन अन्तर्गत बुधबारको बैठकमा हालका तथा पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

शोक प्रस्ताव पारित भएसँगै निधन भएका सांसदहरुको शोकमा एक मिनेट मौन धारण गरेर सभामुख सापकोटाले बैठक आगामी चैत ३ गते मंगलबार दिनको १ बजे बस्नेगरी स्थगित गरेको घोषणा गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस