बंगबन्धु कप फुटबलमा आज नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ आश्विन १६, मंगलबार (५ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असोज १६, काठमाडौं । बंगलादेशमा जारी पाँचौ संस्करणको बंगबन्धु कप फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले ताजिकिस्तानको सामना गर्दैछ । नेपाल बंगबन्धु कपको साविक विजेता हो ।

नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन छन् ।

नेपालले ६ अक्टोवरमा प्यालेस्टाइनसँग खेल्नेछ । दुई समूहका समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान स्थान बनाउने छ । खेल नेपाली समयअनुसार ६ः४५ बजे सिलेटस्थित रंगशालामा सुरु हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस