प्रदीप र बेनिशाको ‘सुनै सुनको तिलहरी’ बजारमा [भिडियोसहित]

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ फागुन २९, शनिबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

काठमाडौ । प्रदीप कार्की र बेनिशा पौडेलको स्वरमा ‘सुनै सुनको तिलहरी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत छ । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।

भिडियोमा आकाश श्रेष्ठ र उषा उप्रेतीको जोडीलाई देख्न सकिन्छ । माधव शर्मा एसोसियट डिरेक्टर रहेको भिडियोमा मनीषा थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन, हरि हुमागाँइको छायाङ्कन छ ।

ताजा अपडेट

खोजी गर्नुहोस