प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई ओलीको चुनौती

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र १, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिनु भएको छ ।शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मोर्चा कसेर हटाए २० महिनापछि दुई तिहाइ ल्याएर सिंहदरबारमा आउने बताए । उनले भने ‘मोर्चा कसेर पनि हटाउन सक्छ भने हटाओस् । २० महिनापछि फेरि दुई तिहाइ बहुमतका साथ सिंहदरबारको मूल गेटबाट फेरि पस्छ ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस